close

  काठमाडौं । सबैभन्दा बढी डाउनलोड भएको नेपाली एप हाम्रोपात्रोको युजर इन्टरफेस (यूआई) परिवर्तन हुने भएको छ । मङ्गलबार सामाजिक सञ्जालमा एक डेमो भिडिओ राख्दै हाम्रोपात्रोका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शंकर उप्रेतीले य‍ूआई परिवर्तन हुन लागेकाे जान...