close

काठमाडौं । नेपालमा साइबर अपराध तथा अनलाइन ठगीका घटना फेसबुक, मेसेन्जर र ह्वाट्सएपबाट बढी हुने गरेको पाइएको छ । आर्थिक वर्ष २०७८/७९ देखि  २०८०/८१ वैशाख मसान्तसम्म साइबर नेपाल प्रहरीको ब्युरोमा दर्ता भएका उजुरीलाई विश्लेषण गर्दा यस्तो तथ्य देखिएको हो ।&...