close

दशैँमा खल्तीबाट हवाई टिकट काट्दा सय रुपैयाँ क्यासब्याक

टेकपाना टेकपाना

असोज ८, २०७६ ८:४१

दशैँमा खल्तीबाट हवाई टिकट काट्दा सय रुपैयाँ क्यासब्याक

अब खल्ती डिजिटल वालेट एपबाटै हवाइटिकट बुक गर्न सकिने भएकाे छ । खल्तीले दैशैँको अवसरमा घर जाने टिकट काट्दा प्रति टिकट एक सय रुपयाँ क्यासब्याक समेत दिने जनाएको छ ।

एपबाट आन्तरिक हवाई यात्राका लागि बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयरलाइन्स, श्री एयरलाइन्स, सिम्रिक एयर र तारा एयरको टिकट बुक गर्न सकिने खल्ती डिजिटल वालेटले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३