close

प्रेमी-प्रेमिकालाई स्मार्टको आकर्षक अफर

टेकपाना टेकपाना

मंसिर १३, २०७६ १६:१०

प्रेमी-प्रेमिकालाई स्मार्टको आकर्षक अफर

मोबाइल सेवा प्रदायक स्मार्ट सेलले प्रेमी प्रेमिका हुनेहरुलाई लक्षित गर्दै आकर्षक अफर सार्वजनिक गरेको छ । खासगरी प्रेममा रहेका यूवा-यूवती, जो आपसमा घण्टौं कुराकानी गर्छन्, उनीहरुलाई लक्षित गर्दै कम्पनीले आकर्षक विशेष अफर ल्याएको हो । 

यसका लागि कम्पनीको दुई ओटा  ‘स्मार्ट साथी’ सिमकार्ड खरीद गर्नुपर्ने हुन्छ । यी दुई सिममा ग्राहकले २५ पैसा प्रतिमिनेट दरमै आपसमा कुराकानी गर्न सक्नेछन् । ९९ रुपैयाँमा उपलब्ध हुने त्यस्ता दुबै सिममा समान २५ रुपैयाँ मेन ब्लालेन्स, २५ रुपैयाँ बोनस ब्यालेन्स र तीन सय एमबी डाटा पाउन सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१