close

आइफोन एलेभेनमा सेयर नगरेको लोकेसन थाहा हुने समस्या

टेकपाना टेकपाना

मंसिर २०, २०७६ १६:३८

आइफोन एलेभेनमा सेयर नगरेको लोकेसन थाहा हुने समस्या

एप्पलले केही अघि सार्वजनिक गरेको पछिल्लो स्मार्टफोन आइफोन इलेभेनमा सुरक्षा कमजोरी रहेको एक जना अनुसन्धानकर्ताले पत्ता लगाएका छन् ।

ब्रियन क्रिब्स नामक सुरक्षा सम्बन्धी अनुसन्धानकर्ताका अनुसार प्रयोगकर्ताले सबै एपहरुमा लोकेसन अफ गरे पनि आइफोन इलेभेनले भने लोकेसन ट्याक गरिरहने समस्या छ ।

आफूले पत्ता लगाएको जानकारी क्रेबले आफ्नो ब्लगमा लेखेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३