close

टेलिकमको भ्वाइस प्याक, १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने

टेकपाना टेकपाना

पुस २९, २०७६ २३:२४

टेलिकमको भ्वाइस प्याक, १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने

अब नेपाल टेलिकमको मोबाइलमा १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने भएको छ । कम्पनीले टेलिकमको नेटवर्क भित्र सस्तो दरमा कुरा गर्न सकिने गरी डे भ्वाइस प्याक सार्वजनिक गरेको हो । 

विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने योव प्याक २० घण्टासम्म मान्य हुने कम्पनीले जनाएको छ । टेलिकमका मोबाइल प्रयोगकर्ताले *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार डे प्याक भ्वाइस प्याक खरीद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०