close

असोज २१ गतेसम्मका लागि दराजको डेलिभरी बन्द

टेकपाना टेकपाना

असोज १०, २०७९ १९:१५

असोज २१ गतेसम्मका लागि दराजको डेलिभरी बन्द

काठमाडौं । ई-कमर्स तथा अनलाइन मार्केट प्लेस दराजले असोज २१ गतेसम्म डेलिभरी स्थगित गर्ने भएको छ । दशैंको समयमा डेलिभरी गर्ने कर्मचारी समेत बिदामा रहने भएका कारण कम्पनीले असोज २१ गतेसम्म डेलिभरी स्थगन गर्ने जानकारी गराएको हो ।

कम्पनीका अनुसार काठमाडौं उपत्यका बाहिर असोज ९ गतेबाट गरिएका अर्डर र उपत्यकाभित्र आज अर्थात् असोज १० गतेबाट गरिएका अर्डरको डेलिभरी असोज २१ गतेपछि मात्र हुनेछ । 

 

 

पछिल्लो अध्यावधिक: असोज १०, २०७९ १९:२०