close

यस्ता छन्, निःशुल्क होस्टिङ सेवा दिने १५ प्लेटफर्म

टेकपाना टेकपाना

कात्तिक ८, २०७९ १२:५६

यस्ता छन्, निःशुल्क होस्टिङ सेवा दिने १५ प्लेटफर्म

काठमाडाैं । डेभलपरहरुलाई आफ्नाे सीप विकास गर्न वा आफ्नाे पाेर्टफाेलियाे बलियाे देखाउन वेबसाइट चाहिन्छ । तर एक सिकारु डेभलपरका लागि महँगा हाेस्टिङ खरिद गर्नु समस्या नै हाेला । आज हामी नि:शुल्क रुपमा विभिन्न सेवा दिने १५ हाेस्टिङ प्राेभाइडरबारे बताउँदै छाैँ ।

गीटहब पेजेज्

यसले निम्‍न सुविधा निःशुल्क रुपमा उपलब्ध गराएकाे छ;

  • १ जीबीसम्म साइज भएका वेबसाइट

  • १०० जीबीसम्म मासिक ब्याण्डविथ

  • सीनेम (CNAME)बाट तपाईंले आफ्नाे डाेमेन नेम पनि राख्‍न सक्नुहुन्छ

  • वेबसाइटका लागि एचटीपीपीएस सपाेर्ट

 

ग्लिच

यसमा निम्‍न कुरा निःशुल्क उपलब्ध छ:

  • प्रति घण्टा ४ हजार रिक्वेस्ट उपलब्ध गराएकाे छ ।

  • सर्भर भएकाे र्‍यामले ५१२ एमबी प्राेसेस गर्दछ ।

  • स्टाेरेज क्षमता भने ५१२  एमबी मात्र छ । 

  • इम्पाेर्ट र एक्स्पाेर्टमा गीटहब फक्सनकाे सहयाेग रहेकाे छ ।

  • स्टाटिक साइटहरु अनलिमिटेड रहेका छन् ।

 

फ्लिक

यसले तलका सुविधा निःशुल्क प्रदान गरेकाे छ: 

  • डाेमेन एडिट गर्ने सुविधा

  • एचटीटीपीएसकाे सुविधा

  • ३ जीबीसम्म स्टाेरेज 

  • अनलिमिटेड वेबसाइट

  • गीटमा स्वतः देखाउने सुविधा

  • निःशुल्क एसएसएल 

  • २५० मिनेट बनाउन र ५० जीबीकाे ब्याण्डविथ

 

नेटलिफाई

याे प्लेटफर्मका नि:शुल्क योजना यस्ता छन्:

  • प्रतिमहिना १०० जीबीकाे ब्याण्डविथ

  • निःशुल्क सीएलआई 

  • अनलिमिटेड वेबसाइटहरु 

  • ग्लाेबल एज नेटवर्कमा डिप्लाेय

  • गीटबाट सजिलै बनाउन सकिन्छ ।

 

रेन्डर

यसमा उपलब्ध निःशुल्क सुविधाहरू:

  • मासिक रुपमा १०० जीबीकाे ब्याण्डविथ र स्टाेरेज

  • गीटमा स्वतः देखाउने सुविधा

  • एसएसएलकाे माध्यमबाट डाेमेन सम्पादन गर्न सकिने

 

सर्ज

यस वेबसाइटले निम्‍न सुविधा निःशुल्क उपलब्ध गराउँछः

  • असीमित वेबसाइट र एपीआईहरु

  • डाेमेनलाई सम्पादन गर्न सकिने

  • सीएलआईकाे मद्दतमा सजिलै डिप्लाेय गर्न सकिने

  • फाेर जिराे फाेर डट एचटिएमएल उपलब्ध

 

भर्सेल

यहाँ निम्न प्रकारका सुविधा नि: शुल्क छन् :

  • प्रति महिना १०० जीबी ब्याण्डविथ 

  • तस्वीरहरुलाई स्वतः परिमार्जन गर्न सकिने (१ हजार तस्विरहरु नि: शुल्क)

  • एज नेटवर्ककाे साथमा वेबसाइटकाे काममा सुधार

  • एसएसएलका मद्दतबाट डाेमेन सम्पादन गर्न सकिने

 

हाेस्टमेन

यसले प्रयाेगकर्तालाई निम्‍न विशेषताहरु उपलब्ध गराएकाे छ:

  • बढीमा ३ वेबसाइट निर्माण गर्नसक्ने

  •  प्रति महिना सय जीबी ब्याण्डविथ

  • गीटबाट स्वतः बनाउन सकिने

  • निःशुल्क रुपमा एसएसएल प्रमाणपत्रहरु

 

क्लाउडफ्लेयर पेजेज्

यसले निम्‍न विशेषताहरु  नि: शुल्क उपलब्ध गराएकाे छ:

  • असीमित वेबसाइट र पेजहरु

  • असीमित ब्याण्डविथ 

  • गीटसँग सजिलै जाेड्न सकिने

  • वेब प्राेजेक्टहरुका लागि सीडीएनसँग एकीकरण हुने

 

डब्लु थ्री स्कुल स्पेस

यहाँ निम्‍न सुविधाहरु नि: शुल्क छन्:

  • नि: शुल्क टेम्पलेट

  • प्रति महिना ५ सय अनुराेधहरु नि: शुल्क रहेका छन्

  • प्रति महिना सय एमबी डेटा र स्टाेरेज 

  • निशुल्क एसएसएल

 

हिराेकु

यसले निम्‍न सुविधा निशुल्क उपलब्ध गराएकाे छ ।

  • आफ्नाे डाेमेन छान्ने सुविधा

  • सीएलआई सहयाेग

  • नियमित रुपमा सिस्टमकाे अपडेट

  • गीट र डकरसँगै प्रयाेग गर्न मिल्ने

 

फाइरबेस

यसमा निशुल्क उपलब्ध सुविधाहरु:

  • १० जीबी स्टाेरेज

  • दैनिक ३६० एमबी ब्याण्डविथ

  • डाेमेनकाे नाम सम्पादन गर्न सकिने

  • एसएसएल सपाेर्ट

 

डिजिटल ओसियन

यसले तलका सुविधाहरु निःशुल्क रुपमा उपलब्ध गराएकाे छ:

  • नि:शुल्क सीडीएन

  • प्रति प्राेजेक्ट १ जीबी ब्याण्डविथ

  • सम्पादन याेग्य भएकाे डाेमेन नेम

  • एसएसएल, एचटीटीपीएसकाे सहयाेग 

गीटल्याब पेजेज्

यहाँ निम्म सुविधा निशुल्क  प्रयाेग गर्न सकिन्छ;

  • असीमित वेबसाइट

  • निःशुल्क एसएसएल, एचटीटीपीएसकाे सहयाेग 

  • सीएलआई उपलब्ध

  • एसएसजी प्रयाेग गर्न सकिने

 

अमेजन एस थ्री

यहाँ  निम्न सुविधा नि:शुल्क छ:

  • ५ जीबी स्टाेरेज

  • २० हजार वेबसाइटकाे अनुराेध

  • दुई हजार बढी रिक्वेस्ट राख्‍न सकिने


 

 


 

पछिल्लो अध्यावधिक: कात्तिक ८, २०७९ १४:१४