close

रेखा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

टेकपाना टेकपाना

माघ ३, २०७९ १३:३४

रेखा बनिन् सञ्चार तथा सूचना प्रविधि मन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा नियुक्त भएकी छन् ।

मंगलबार विस्तार गरिएको मन्त्रिपरिषद्मा शर्मालाई सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको हो ।

शर्मासँगै नियुक्त भएका मन्त्रीहरूलाई राष्ट्रपति विद्या भण्डारीले पद तथा गोपनीयताको शपथ खुवाएकी छन् । 

प्रतिनिधिसभामा माओवादीका तर्फबाट प्रत्यक्षमा निर्वाचित एक मात्र महिला सांसद रहेकी उनले एमालेका महासचिव शंकर पोखरेललाई हराएकी थिइन् ।

पछिल्लो अध्यावधिक: माघ ३, २०७९ १४:१०