close

ब्रोडवेको सरस्वती पूजा अफर, हरेक आईटी कोर्षमा ४ हजार छुट

टेकपाना टेकपाना

माघ १०, २०७९ १६:२२

ब्रोडवेको सरस्वती पूजा अफर, हरेक आईटी कोर्षमा ४ हजार छुट

काठमाडौं । सरस्वती पूजाको अवसरमा आईटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले नयाँ अफर ल्याएको छ ।

यसअन्तर्गत ब्रोडवे इन्फोसिसले सञ्चालने गरेको सम्पूर्ण आईटी कोर्षमा चार हजार रुपैयाँ छुट प्राप्त गर्न सकिन्छ ।

यो अफर आज (मंगलबार)देखि बिहीबारसम्म चल्नेछ । 

 आईटी क्षेत्रमा करियर बनाउन चाहने जोकोहीले यो मौकाको लाभ उठाउन सक्ने संस्थाले जनाएको छ । 

ब्रोडवे इन्फोसिसले हाल चार दर्जनभन्दा बढी प्रोफेसनल आईटी कोर्ष सञ्चालन गरिरहेको छ । आफूले चाहेको आईटी कोर्षमा तालिम लिन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: माघ १०, २०७९ १६:२२