निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले म्याग्दीबाट दिए स्वतन्त्र उम्मेदवारी
माघ ६, २०८२ ११:३३
निवर्तमान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा वैज्ञानिक महावीर पुनले म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका छन् । पुनले भर्खरै उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका सूचना अधिकारी गोविन्द बहादुर थापा मगरले टेकपानालाई जानकारी दिएका छन् ।
पुनले मंगलबार बिहान मात्रै प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका थिए ।
पछिल्लो अध्यावधिक: माघ ६, २०८२ १४:५६
