close

एजेन्सी । सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोगकर्तालाई भ्वाइस रेकर्डिङ गराएर पैसा कमाउन सक्ने नयाँ योजना ल्याएको छ । द भर्जको रिपोर्ट अनुसार फेसबुक कम्पनीले यो नयाँ ‘प्रोनाउन्सेसन’ नामको नयाँ परियोजना भ्यूपोइन्ट रिसर्च एपबाट सञ्चालन गरिरहेको छ ।  फेसबुकले ...