close

सूचना प्रविधिको क्षेत्रमा लागेका र लाग्न चाहनेहरुमा उत्साह भर्दै २६ औं संस्करणको क्यान इन्फोटेक सम्पन्न भएको छ । काठमाण्डौंको भृकुटीमण्डपमा शुक्रबारदेखि बुधबारसम्म ६ दिन चलेको प्रदर्शनीमा झण्डै ४ लाख अवलोकनकर्ता सहभागी भएको आयोजक कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले ज...