एजेन्सी । नासाले सन् २०२४ सम्म चन्द्रमामा मानव पुर्याउने जनाएको छ । त्यसमा एक जना महिला र एक जना पुरुष जानेछन् । बितेका ५० वर्षमा चन्द्रमामा मानव पुग्न सकेका छैनन् । त्यसैलाई चिर्दै नासाले अब भने मानव पुर्याउने योजना अघि बढाएको हो । नासाले सन् २०२४ सम्म सुरुमा महि...
