काठमाडौं । बंगलादेशको एल्गस युएसटीसी टिम ‘यन्त्र म्यानुअल अखडा रोबोट वार’ को विजेता बनेको छ । रोबोटिक्स एसोसिएसन नेपाल (र्यान) ले आयोजनामा भएको यन्त्रको आठौं संस्करणको प्रतिस्पर्धामा भारतको ब्ल्याकबर्ड टिमलाई पराजित गर्दै बंगलादेशले बाजी मारेको हो । दशरथ रंगशाल...
