चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेशनको लिमिटेड मोबिलिटी सेवाको अनुमतिपत्र खारेज भएको छ । कम्पनीले नवीकरण नगराएको भन्दै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले आइतबारदेखि नै लागु हुने गरी लाइसेन्स खारेज गरेको हो । प्राधिकरणले दूरसञ्चार ऐन...
