एजेन्सी । मोबाइल सबैको हात हातको अति नै आवश्यक चिज बनिसकेको छ । बालबालिका पनि यसको प्रयोगबाट अछुतो रहन सक्दैनन् । आफ्ना सन्तानलाई तीब्र रुपमा विकास भईइरहेको प्रविधिसँग अभ्यस्त बनाउन चाहनुहुन्छ ? यही कुरालाई ध्यानमा राखेर स्मार्टफोन निर्माताहरुले विभिन्न आकार ...
