एजेन्सी । लामो छलफल पछि बेलायतले अन्ततः ह्वावेलाई आफ्नो फाइभजी नेटवर्कमा सहभागि गराउन सहमत भएको छ । तर बेलायतले सँगसँगै केही प्रतिबन्धहरु पनि लागू गर्ने तयारी गरेको छ । बेलायतले ह्वावेलाई आफ्नो फाइभजी नेटवर्कमा समावेश गराउने निर्णय गरेता पनि सिस्टमको ‘नन ...
