close

भुक्तानी सेवा प्रदायक खल्ती वालेटले आज तीन वर्ष पूरा गरेको छ । तेस्रो वर्ष पूरा गरेको अवसरमा खल्तीले आज आज २ हजार प्रयोगकर्तालाई ३० प्रतिशत क्यासव्याक दिएको छ । मोबाइल भुक्तानी प्रणालीमा खल्तीले छोटो समयमै उल्लेख्य उपलब्धी हासिल गरेको छ । खल्तीको एन्ड्रोइड प्रयोगकर्ता म...