close

काठमाडौं । एनसेलले पर्यटकका लागि ‘टुरिष्ट सिम’ सार्वजनिक गरेको छ । कम्पनीले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै यो सेवा उपलब्ध गराएको हो । यो योजना बुधबारबाट सञ्चालनमा आएको छ । यस योजना अन्तर्गत भ्रमणमा आएका विदेशी पर्यटकले सजिलै टुरिष्ट सिम लिएर सबै नेटवर्कमा...