अब नेपाल टेलिकमको मोबाइलमा १० रुपैयाँमै सय मिनेट कुरा गर्न पाइने भएको छ । कम्पनीले टेलिकमको नेटवर्क भित्र सस्तो दरमा कुरा गर्न सकिने गरी डे भ्वाइस प्याक सार्वजनिक गरेको हो । विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने योव प्याक २० घण्टासम्म मान्य हुने कम्पन...
