close

हामीले २०२० सम्म आईपुग्दा अक्षरदेखि आवाज, भिडियो, विभिन्न विषयवस्तुसम्मका सञ्चार सुविधा दिने एप तथा सामाजिक सञ्जाल प्रयोग गर्यौं । तर गुगल कम्पनीको इमलले सधै‌ं सबैको भरोसाको माध्यम बन्यो । हालैको एउटा सर्वेक्षणले ७३ प्रतिशत मानिसहरुले आफ्नो कार्यालय प्रयोजनको कामका...