यदि तपाईं आफ्नो डिजिटल डिभाइसलाई सुरक्षित राख्न एन्टिभाइरस खरिद गर्ने सोचमा हुनुहुन्छ भने घर, अफिस जहाँ हुनुहुन्छ, त्यहिँबाट अनलाइन खरिद गर्न सक्नु हुनेछ । ई–सेवाबाट विश्वप्रशिद्ध क्यास्परस्काई एन्टिभाइरस खरिद गर्दा ग्राहकले ३५ प्रतिशत सम्म छूट तथा क्यासबाक समेत दिन थालिए...
