स्वतः भिडियो बज्ने गुगल प्ले स्टोरको सबैभन्दा नराम्रो फिचर हो । प्रयोगकर्ताले नचाहँदा नचाहाँदै पनि इन्टरनेट डेटा र सिस्टमको स्टोरेज खाइरहेको हुन्छ । अब भने त्यसलाई बन्द गर्न सकिने भएको छ । अहिले गुगल प्ले स्टोरको ‘गेम स्पटलाइट’ सेक्सन, ‘गेम यु माइट...
