पर्यटकीय क्षेत्र ठमेलमा काटिएको इन्टरनेट तारको विषयमा सहमती जुटेको छ । मंगलबार प्राधिकरणमा बसेको त्रिपक्षीय बैठकले तत्काललाई पूनः तार झुन्ड्याउन दिने गरी सहमती जुटाएको हो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, इन्टरेनट सेवा प्रदायक र ठमेल पर्यटन विकास समितिका प्रतिनि...
