close

मोबाइल सेवा प्रदाय कम्पनी एनसेलको ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत दोश्रो साताका विजेताले जनही दुई लाख रुपैयाँ पुरस्कार हात पारेका छन् । एनसेलको रिचार्जमा दुई लाख पुरस्कार पाउनेमा सिराहाका आशिष राउत र धादिङ्की नानी मैयाँ थापा रहेका छन् । विजेता दुबै जनालाई जन...