फ्रिक्वेन्सी मनिटरिङ स्टेसनको स्तरोन्नति तथा स्थापनको कार्यक्रम रोकिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले चालु आर्थिक वर्षकाे बजेटमार्फत ल्याएको उक्त कार्यक्रम सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको निर्देशनमा रोकिएको हो । सञ्चार मन्त्री गोकुलप्रसाद बास्कोटाले अघिल्लो साता प्राधिकर...
