मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्नो नयाँ योजना ‘रिचार्जमा चमत्कार’ सार्वजनिक गरेको छ । कम्पनीले एक टेलिभिजन कार्यक्रम र आफ्नो फेसबुक पेज मार्फत पाँच भाग्यशाली घोषणा गर्दै नयाँ योजना सार्वजनिक गरेको हो । घोषणा गरिएका प्रत्येक कोड नम्बर भएका ग्राहकले प्रतिव्यक्ति २ ...
