फ्रान्सले फेस रिकग्निशन अर्थात अनुहारको पहिचान गर्ने प्रविधिलाई अनिवार्य गर्ने भएको छ । फ्रान्सले आफ्ना नागरिकको डिजिटल पहिचानमा यो प्रविधिलाई अपनाउने तयारी गरेको हो । यो फ्रान्सको डिजिटल नागरिक परिचय पत्र कार्यक्रम अन्तरगत रहेको छ । त्यसका लागि फ्रान्सले ‘एलिसिम’ नामक...
