विश्वका प्रत्येक सार्वभौम मुलुक र भूभागहरूमा आ- आफ्नो कन्ट्री कोड डोमेन एड्रेसका लागि अङ्ग्रेजी नामबाट दुई अक्षरको कोड अर्थात् पहिचान प्राप्त गरेका हुन्छन । नेपालको इन्टरनेट ठेगानाको लागि डट एनपी (.np) भए जस्तै सामान्यतया सम्बन्धित देशको नाम बाट नै त्यस्तो कोड लिइएको हुन्छ । ...
