पछिल्लो केही दिनयता मुग्लिन-नारायणगढ सडकको तुइन खोला पुल नजिकै पहिरो खसेर सडक आवागमन अवरुद्ध भएको छ । यही सन्दर्भमा सामाजिक सञ्जाल तथा विभिन्न समाचार माध्यममा व्यक्त चासो र मप्रति लक्षित जिज्ञासालाई सम्बोधन गर्न यो प्राविधिक विश्लेषण प्रस्तुत गर्न चाहन्छु । सडक स्त...
