म हाल बीएससी सीएसआईटी सातौँ सेमेस्टरमा अध्ययनरत छु । आफ्नो नियमित पढाइका साथसाथै केही नयाँ कुरा सिक्ने क्रममा मैले सन् २०२१ देखि डोमेन फ्लिपिङको क्षेत्रमा काम गरिरहेको थिएँ । यसै महिना मैले आफ्नो एउटा डोमेनलाई गोड्याडीको ‘डोमेन ब्रोकर सर्भिस’ मार्फत ७९० ...
