close

डिजिटल प्रविधिको तीव्र विकाससँगै सूचना उत्पादन, वितरण र उपभोगको स्वरूप आमूल रूपमा परिवर्तन भएको छ । इन्टरनेट र सामाजिक सञ्जालको व्यापक पहुँच तथा प्रयोगले अभिव्यक्ति स्वतन्त्रता विस्तार गरेको भए पनि यसले मिथ्या सूचना र प्रविधि दुरुपयोगका नयाँ जोखिमहरू पनि जन्माएको छ । ...