close

षकाठमाडौं । जेन्सन हुआङको नेतृत्वमा रहेका विश्वका ५०० धनी व्यक्तिहरूले एकैदिन १०८ अर्ब डलर (करिब १४८ खर्ब ८८ अर्ब रुपैयाँ) गुमाएका छन् । चिनियाँ एआई विकासकर्ता डिपसिकका कारण प्राविधिक क्षेत्रमा आएको मन्दीले सोमबार धनाढ्यहरूले ठूलो नोक्सानी बेहोर्नुपरेको हो । फोर्ब्सका...