काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा ह्याकिङ शब्द नौलो होइन । ह्याकरले विभिन्न प्रयोजनका लागि प्रयोगकर्ताको फेसबुक अकाउन्ट पहुँचमा लिन्छन् । फेसबुक पेजको सन्दर्भमा भने ह्याकरले प्राय प्रयोगकर्तालाई विज्ञापनको लोभ देखाउने गरेकाे पाइन्छ । यदि तपाईँको फेसबुक पेजमा राम्रो...
