काठमाडौं । पोखरा-जोमसोम हवाई मार्गमा राष्ट्रिय आविष्कार केन्द्रले मौसम निरीक्षण अनुसन्धान गर्न थालेकाे छ । केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् । केन्द्रले पोखरादेखि जोमसोम जाने हवाई मार्गमा बादल लागेको छ कि छैन भनेर पोखरा र जो...
