नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नो इतिहासमै पहिलोपटक नयाँ किसिमबाट सन्चालक समितिको बैठक गरेको छ । कोरोना संक्रमणबाट सतर्कता अपनाउन सरकारले मंगलबारदेखि घरबाहिर ननिस्कन आग्रह गरेसँगै प्राधिकरणले व्हाट्सएपबाट बोर्ड बैठक गरेको हो । प्राधिकरण अध्यक्ष पुरुषोत्तम खनालका अ...
