काठमाडौं । नेपाली सेनाले सीमा नाकामा हुने गतिविधि निगरानी गर्न मोबाइल एप तयार पार्ने भएको छ । सेनाले नेपाल–भारतका ४१ सीमानाकामा हुने आवतजावत लगायतका गतिविधिको निगरानी तथा तथ्याङ्क गर्न एप बनाउने भएको हो । हाल सेनाले सीमा नाकाबाट नेपाल भित्रिनेहरुको स्वास्थ्...
