close

काठमाडौं । राइड सेयरिङ एप टूटलको एप अपग्रेडसँगै अपडेट हुने भएको छ । थप सेवा तथा फिचर सहितको नयाँ एप एक साताभित्रै सार्वजनिक हुने भएको हो । हाल परिक्षणको क्रममा रहेको एपको प्लेटफर्म नै परिवर्तन गर्न लागिएको टूटलका सीईओ शिक्षित भट्टले जानकारी दिए । ‘अहिले...