इन्स्टाग्राम फोटो सेयर गर्ने प्लेटफर्म हो । तर इन्स्टाग्रामले आईजीटीभी नामक फिचर सुरुवात गर्दै लामो भिडियोको लागि पनि प्रिय प्लेटफर्म बन्ने कोशिस गरिसकेको छ । यूट्युवजस्तै आइजीटीभीमा पनि लामालामा भिडियो अपलोड गर्न सकिन्छ । अब भने इन्स्टाग्रामले आइजीटीभीमा पनि विज्ञापन र...
