काठमाडौं । एफवान सफ्ट इन्टरनेशनलले ‘क्वीक भुक्तानी’ नामक अनलाइन इन्भ्वाइस डिस्काउन्टिङ प्लाटफर्मको सुरुवात गरेको छ । नेपालमै पहिलो पटक सुरु गरिएको यो सेवा प्रयोग गर्ने प्रथम प्रयोगकर्ता कम्पनीले सम्मान समेत गरेको छ । सम्मानित हुनेमा प्रथम बैंकको रुपमा मेगा बैंक, प्रथम...
