काठमाडौं । डिजिटल वित्तीय सेवालाई विस्तार गर्ने उद्देश्यका साथ फोन-पेले काठमाडौंको सुन्धारा स्थित सिभिल मलमा मोबाइल बैंकिङ मेला आयोजना गर्ने भएको छ । फेब्रुअरी र मार्चमा गरी राजधानी प्रमुख मलहरूमा मेला आयोजना गर्ने योजना अन्तर्गत आइतबार सिभिल मलमा हुने भएको हो । ...
