काठमाडौं । चीनबाट फैलिएको नोवल कोरोना भाइरस अहिले सबैको चासोको विषय हो । जसको असर विश्वको हरेक क्षेत्रमा परिरहेको छ । त्यमध्य पनि सुचना प्रविधि उद्योगमा यसको प्रभाव सबैभन्दा बढी परेको छ । जसको एउटा उदाहरण हो, मोबाइल वल्र्ड कंग्रेस । कोरोनाकै कारण विश्वकै ध्यान क...
