close

ल्यापटप एउटा विण्डो मेसिन वा नोटबुक फर्मको म्याक हो, जुन सजिलै बोक्न सकिन्छ । आईप्याड एउटा कम्प्युटर हो र क्रोमबुक पनि कम्प्युटर नै हो । एन्ड्रोइडको ट्याबलेटहरु पनि छन्, तर तिनीहरु ल्यापटपको विकल्पको रुपमा त्यति उपयु्क्त छैनन् ।  यहाँ लिनक्सलाई उल्लेख गर्नैपर्छ । सबै ल्...