डिजिटल वालेट कम्पनी ईसेवामा इन्टर्नशिप गर्ने चाहना छ ? विजनेश डेभलपमेन्टको इन्टर्नशिपको खोजिमा हुनुहुन्छ भने यो तपाईंका लागि गतिलो अवसर हुन सक्छ । ईसेवाले पारिश्रमिक दिने गरी ६ जनाका लागि इन्टर्नशिप खुल्ला गरेको छ । जसमा कम्पनीले काठमाडौंमा ३ जना, बिराटनगरमा २ ...
