close

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले नै डिजिटल नेपाल नचाहेको बताएका छन् । शुक्रबारबाट सुरु भएको क्यान इन्फोटक २०७६ को उद्घाटन गर्दै मन्त्री बास्कोटाले आयोजकलाई नै यस्तो झटारो हानेका हुन् । प्रविधिको ...