सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिजमा ‘एस ट्वान्टी’ संकरणका स्मार्टफोन सार्वजनिक भएका छन् । अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मा कोरियन कम्पनीले एकै पटक ग्यालेक्सी एस ट्वान्टी, ग्यालेक्सी एस ट्वान्टी प्लस र ग्यालेक्सी एस ट्वान्टी अल्ट्रा गरी त...
