close

काठमाडौं । डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउण्ट’ नामक ग्राहक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डिशहोमका डिलरहरु मार्फम ‘फण्ड ट्रान्सफर’ बाट बार्षिक रिचार्ज गर्दा ‘एड–अन’ प्याकेज प्राप्त गर्ने छन् । साथै साप्ताहिक लक्की ड्रमा समेत सहभागी हुनेछन् । जसमध्य हप्तामा दु...