सामाजिक सञ्जाल फेसबुकले बालबालिकाको लागि छुट्टै म्यासेन्जर व्यवस्था गरेको केही वर्ष भइसकेको छ । बालबालिकाको लागि तयार गरिएको म्यासेन्जर किड्स विशेषगरी अभिभावकले नियन्त्रण गर्न सकून भनेर तयार पारिएको हो । फेसबुक एपको प्यारेन्ट ड्यासबोर्डको माध्यमबाट अभिभावकले म्यासेन्ज...
