एजेन्सी । कोरोना भाइरसका कारण चीनमा अनलाइन व्यापार फस्टाएको छ । सुरक्षाका लागि घरबाट बसेर अनलाई सपिङ गर्ने क्रम बढेसँगै अनलाइन व्यापार बढेको उल्लेख गरिएको छ । त्यसमा घरमै बसेर अनलाइनबाट जानकारी लिने र कम्प्युटर गेम खेल्नेको संख्या सबैभन्दा बढी रहेका छन् । भाइरसका...
